Section 21
खास कुरामा केवल नाप मात्र वा तौल मात्र प्रयोग गर्न निर्देश दिन सकिने
: यो ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको मितिदेखि कुनै खास क्षेत्रभित्र कुनै खास व्यापार, लेनदेन
वा करारका सम्बन्धमा खास खास शर्तहरुका अधीनमा रही नापेर वा तौलेर मात्र कारोबार गर्न निर्देश दिन सक्नेछ ।
वा करारका सम्बन्धमा खास खास शर्तहरुका अधीनमा रही नापेर वा तौलेर मात्र कारोबार गर्न निर्देश दिन सक्नेछ ।